Office Helper

Office Helper

श्री मलावरदेवी माध्यमिक विद्यालय

Rupandehi

Office Helper

Views: 80 | Apply Before: 2 weeks from now

Basic Job Information

Job Category : Others
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Rupandehi
Apply Before(Deadline) : Aug. 10, 2025 16:00 (2 weeks from now)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

Office Helper

श्री मलावरदेवी माध्यमिक विद्यालय

प्रस्तुत विषयमा कञ्चन गाउँपालिकाको वडा नं ३ स्थित श्री मलावरदेवी माध्यमिक विद्यालयको मिति २०८२/०४/०८ गते बसेको वि.व्य.स. को निर्णय तथा कञ्चन गाउँपालिकाको च. नं. ४८ र मिति २०८२/०४/०७ गतेको अनुमति पत्र अनुसार यस विद्यालयको लागि एकजना कार्यालय सहयोगी (कर्मचारी) आवश्यकता परेको हुँदा तपसील बमोजिमको योग्यताका पुगेको | इच्छुछुक नेपाली नागरिकबाट दरखास्त विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र यस विद्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

पद: कार्यालय सहयोगी (१ जना)

आवश्यक न्यूनतम योग्यता: कक्षा ८ उत्तीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

दरखास्त दस्तुर: रु ८००/- मात्र

दरखास्त दिने अन्तिम मिति: २०८२।०४।२३ गते र सो दिन सार्वजनिक विदा परेमा भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन

सम्पर्क मिति: २०८२/०४/२५ गते साँझ ४:०० बजेसम्म

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता

तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार

दरखास्तसाथ यस विद्यालयमा पेश गर्नुपर्ने कागजातहरूः

  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि १/१ प्रति 
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति 
  • व्यक्तिगत विवरण १ प्रति 
  • हस्तलिखित निवेदन नोट: अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ

थप जानकारीका लागि ९८४७०३८८६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE