Views: 1154 | This job is expired 1 year, 7 months ago
Job Category | : | Others |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | Oct. 08, 2023 00:00 (1 year, 7 months ago) |
Experience Required | : | Not Required |
MADAN BHANDARI UNIVERSITY OF SCIENCE AND TECHNOLOGY
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परामर्श सेवा; तथा सेवा करारको आवश्यकता बारे सूचना पहिलो प्रकाशन
मितिः आश्विन ०५, २०८०
यस विश्वविद्यालयलाई तपसिल बमोजिमको परामर्श सेवा तथा सेवा करारमा जनशक्ति आवश्यक भएकोले सेवा उपलब्ध गराउन ईच्छुक व्यक्ति वा फर्महरुबाट मिति २०८० आश्विन २१ गते भित्र आवेदन आव्हान गरिएको छ । आवेदन यस विश्वविद्यालयको ईमेल ठेगाना [email protected] मा वा यस विश्वविद्यालयको कार्यालय चित्लाङ, बाहा नगरपालिका वडा नं. ९ मा बुझाउन सकिने छ । यस सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा TOR यस विश्वविद्यालयको वेवसाइट www.mbust.edu.np बाट download गर्न सकिने छ ।
तपसिल:
Office helper (एक जना)
( Service contract)
आवेदन यस विश्वविद्यालयको ईमेल ठेगाना [email protected] मा वा यस विश्वविद्यालयको कार्यालय चित्लाङ, बाहा नगरपालिका वडा नं. ९ मा बुझाउन सकिने छ । यस सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा TOR यस विश्वविद्यालयको वेवसाइट www.mbust.edu.np बाट download गर्न सकिने छ ।
This job has expired.