office Assistant

office Assistant

श्री बरवलिया माध्यमिक विद्यालय

Rupandehi

office Assistant

Views: 85 | Apply Before: 1 month, 1 week from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : Oct. 08, 2025 16:00 (1 month, 1 week from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

office Assistant

श्री बरवलिया माध्यमिक विद्यालय

प्रस्तुत विषयमा यस तिलोत्तमा नगरपालिका वडा न. १७ रुपन्देही, लुम्बिनी प्रदेश मा सञ्चालित श्री बरबलिया माध्यमिक विद्यालय, बरवलियामा तिलोत्तमा नगरपालिकाको शिक्षा शाखाबाट मिति २०८२।०४।२५ गते च.न. २४५ को प्राप्त अनुमति अनुसार | कार्यालय सहायक लेखापाल पद रिक्त रहेकोहुनाले सो करार पदपुर्ति गर्नको लागि वि.व्य.स.को मिति २०८२/०५/०८ को बैठक न. ५ को निर्णय अनुसार लेखा सम्बन्धि कार्यगर्नको लागि लेखापाल नियुक्ति गर्न परेकोले इच्छुक नेपाली नागरिकहरुबाट उम्मेदवारको लागि तपशिल बमोजिम दरखास्त आह्वान गरिन्छ ।

संख्याः

पद: कार्यालय सहायक (लेखापाल) 

किसिम: करार

तलब स्केल: प्रचलीत तलब स्केल अनुसार

न्यूनतम शैक्षिक योग्यता: +१२ Management

दरखास्त दिने मिति: २०८२/०५/०९ देखी २०८२/०५/२३ 

परीक्षाको किसिम: लिखित अन्तरवाता र प्रयोगात्मक ।

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको आवेदन दस्तुर रु १००० /

दरखास्त दिने स्थान: श्री वरवलिया मा. वि

आवश्यक कागजातहरु:  

  • नेपाली नागिरताको प्रतिलिपि, 
  • शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, 
  • निरोगिता प्रमाण पत्रको प्रतिलिपि ।
  • विद्यालय बन्द रहेपनि फोन सम्पर्क गरी कार्यालय खोलिनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE