Office Assistant

Office Assistant

श्री जागरुक बचत तथा ऋण सहकारी संस्था लि.

Rupandehi

Office Assistant

Views: 90 | This job is expired 1 week, 5 days ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Rupandehi
Apply Before(Deadline) : Dec. 01, 2024 16:00 (1 week, 5 days ago)

Job Specification

Experience Required : Not Required

Office Assistant

"सन्तुष्ट र समृद्ध सदस्यहरुको सर्वोत्कृष्ट संस्था" 

श्री जागरुक बचत तथा ऋण सहकारी संस्था लि.

सूचना प्रकाशित मिती: २०८१/०८/१० गते | यस जागरुक बचत तथा ऋण सहकारी संस्था लि बुटवल ०६, रुपन्देहीको |सञ्चालक समितीको बैठक निर्णय अनुसार संस्थाका लागी निम्न अनुसारको | कर्मचारी आवश्यकता रहेकोले तपसिल वमोजिमको कागजात सहित दरखास्त पेश |गर्न यो सुचना प्रकाशित गरिएको छ ।

पद: कार्यलय सहायक

शैक्षिक योग्यताः वाणिज्य शास्त्रमा न्यूनतम प्रविणता प्रमाण पत्र तह ( + २) उर्तिण गरेको हुनु पर्ने

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको,

दरखास्त शुल्क: २०० / ( दुई सय मात्र)

सेवा क्षेत्रः संस्थागत सम्पुण क्षेत्र

माग संख्याः ०१

उम्मेदवार छनोट विधी: प्रयोगात्मक र अन्तर्वार्ता

निवेनदन पेश गर्ने अन्तिम मिती: २०८१ मंसिर १६ गते कार्यलय समय भित्र 

आवश्यक कागजातः

  • वायोडाटा (CV), 
  • नागरिकताको प्रतिलिपी, 
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरु, 
  • हस्त लिखित निवेदन, 
  • पासपोर्ट साईज फोटो १ प्रति (सहकारी क्षेत्रमा कार्य अनुभवीलाई प्रथामिकता दिईनेछ । 
  • साथै मोटरसाईकल सवारीसधानको सवारी चालक अनुमतिपत्र भएको हुनु पर्नेछ

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE