Similar JobsPowered by Merojob AI

Deadline: Aug 08, 2026

Deadline: Aug 07, 2026

Deadline: Jul 28, 2026
श्री युवा मा.वि. ज्योति, जुनेली
Source: Chitwan Post
Contract
|Job Description
Roles and responsibilities of this job

श्री युवा मा.वि. ज्योति, जुनेली
प्रस्तुत विषयमा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखाको मिति २०६२/०३/०४ गतेको चं न. (शिक्षा) ७२८१ को पत्र र यस विद्यालयको मिति २०८२२०३०२ को वि.व्य.स. निर्णयअनुसार यस विद्यालयमा रिक्त नि.मा.वि. तह करार कोटा नेपाली विषयको एक जना शिक्षक नियुक्त गर्नुपर्ने भएकोले तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । तपशिल
पद: नि.मा.वि. शिक्षक १ जना
तह: निम्न माध्यमिक तह तृतीय श्रेणी
विषय: नेपाली
न्यूनतम शैक्षिक योग्यता: मूल विषय नेपाली लिई कक्षा १२ वा सोसरह उत्तीर्ण ६. उमेर हद १८ वर्ष पुगी ४० वर्ष ननाघेको
नियुक्तिको किसिम: निम्न माध्यमिक (करार)
तलब स्केल: नेपाल सरकारको नियमअनुसार
दरखास्त पेश गर्ने मिति: २०८२/०३/०६ गतेदेखि २०८२।०३।२० गते बेलुका ४:०० बजे सम्म ।
दरखास्त दस्तुर: रु.१,०००/- (एक हजार मात्र)
सम्पर्क मिति २०८२।०३।२२ गते तोकिने छ
परीक्षाको किसिमः लिखित र अन्तवाता
दरखास्तसँगै पेस गर्नुपर्ने कागजातहरू:
परीक्षामा सम्मिलित हुन आउँदा:
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 04, 2025
About the organization

Education - School & Colleges