Nepali Teacher

Nepali Teacher

श्री राष्ट्रिय माध्यमिक विद्यालय

Chitwan , Bharatpur

Nepali Teacher

Views: 28 | Apply Before: 1 week, 3 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Chitwan , Bharatpur
Apply Before(Deadline) : May. 23, 2025 16:00 (1 week, 3 days from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Nepali Teacher

श्री राष्ट्रिय माध्यमिक विद्यालय

प्रस्तुत विषयमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको मिति २००२/०१/२५ को पसं २००१/०८२ च.नं. ६०२१६०० र ६०२३ को प्राप्त विज्ञापन अनुमतिपत्र र यस विद्यालयको विद्यालय व्यवस्थापन | समितिको मिति २००२ / ०१ / २३ कां विज्ञापन गर्ने निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको तपशिल बमोजिमका | पदहरुमा खुल्ला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएको हुनाले योग्य र इच्छुक नेपाली नागरिकबाट रीतपूर्वक दरखास्त आह्वान गरिएको छ । म्याद नाघी आएको र रीत नपुगेको निवेदन उपर कुनै कारबाही हुनेछैन ।

पद: नेपाली (राहत करार)

तह: नि.मा.वि. 

आवश्यक संख्या: १ (एक)

समय अवधि: यस शैक्षिक सत्र

न्यूनतम शैक्षिक योग्यता: मूल विषय नेपाली लिई कक्षा १२ मा सोसरह उत्तीर्ण 

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष

आवेदन दस्तुर: रु ७००

दरखास्त दिने अन्तिम मिति: २०८२ /२/ ९    ४:०० बजे

सम्पर्क मिति: २०८२ /२/ ९   

परीक्षाको किसिम: लिखित र अन्तरवार्ता

परीक्षाको मिति: सम्पर्क मितिमा तोकिनेछ

आवश्यक कागजातहरू :

  • नेपाली नागरिकताको छायाप्रति,
  • शैक्षिक योग्यताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि
  • हस्तलिखित निवेदन साथै परीक्षाको दिन सक्कल प्रमान सहित उपस्थित हुनुहोला ।

सेवा सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE