ईशान मेमोरियल अस्पताल
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

यस सामुदायिक ईशान मेमोरियल अस्पतालको लागि विशेषज्ञ चिकित्सक आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस अस्पतालको email id [email protected] मा कागजात पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
| पद | आवश्यक संख्या | परीक्षाको किसिम | तलब |
| INTERNAL MEDICINE DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
| PEDIATRICS DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
| MDGP DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
| MEDICAL OFFICER | १ | अन्तरवार्ता | १,००,००० |
| GYNECOLOGIST DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
१. नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञता दर्ता भएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
२. उमेर २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
३. हस्तलिखित निवेदन सहित शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि ।
४. प्राप्त दरखास्तहरुको shortlist तयार गरी छनौट गरिनेछ ।
५. अन्तरवार्ताको मिति दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट प्रकाशित गरिनेछ ।
६. कम्तिमा १ वर्ष अनुभव भएको हुनुपर्नेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 09, 2022
About the organization

Advertising Agency
Kathmandu, Nepal

Deadline: Jul 16, 2026

Deadline: Jul 22, 2026

Deadline: Jul 18, 2026

Deadline: Jul 23, 2026

Deadline: Jul 18, 2026