Mathematics Teacher

Mathematics Teacher

श्री दुर्गाभवानी आदर्श आधारभूत विद्यालय

Kaski
Experience: More than 1 year

Mathematics Teacher

Views: 108 | This job is expired 1 day, 18 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Kaski
Apply Before(Deadline) : May. 16, 2025 16:00 (1 day, 18 hours ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than 1 year

Mathematics Teacher

श्री दुर्गाभवानी आदर्श आधारभूत विद्यालय

यस विद्यालय व्यवस्थापन समितिको मिति २०८२।०१।१९ गते बसेको बैठकको निर्णय तथा अन्नपूर्ण गाउँपालिका कास्कीको मिति २०८२।०१।२१, च.न १३०९ को प्राप्त अनुमति पत्रअनुसार यस विद्यालयमा रिक्त तपशिल बमोजिमको शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट रितपूर्वक दरखास्त आवहान गरिन्छ ।

तह: निम्न माध्यमिक

विषय: गणित

पद: शिक्षक (राहत अनुदान कोटा )

आवश्यक सङख्या: १ जना

आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा +२ उत्तीर्ण

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

छनोट प्रक्रिया: लिखित र अन्तरवार्ता

दरखास्त बुझाउने अन्तिम मिति र स्थान: २०८२/०२/०२ गते विद्यालयमा दिनको ४ बजेभित्र

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:

  • हस्तलिखित निवेदन सहित शैक्षिक योग्यता, 
  • तालिम, अनुभव,
  • अध्यापन अनुमति पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी 
  • तलव स्केल: नेपाल सरकारको नियमानुसार

आवेदन शुल्क: रु. १,०००/- (एक हजार रुपैयाँ मात्र ) सम्पर्क मितिः २०८२ जेठ ०४ गते

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE