Views: 144 | This job is expired 2 months, 2 weeks ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Apr. 11, 2025 16:00 (2 months, 2 weeks ago) |
Education Level | : | Professional Certification |
Experience Required | : | Not Required |
देवदह माध्यमिक विद्यालय
देवदह-७, रूपन्देही
सूचना प्रकाशित मिति: २०८११२२१५ प्रस्तुत सम्बन्धमा यस विद्यालयको मिति २०८१ / १२ / १४ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय तथा देवदह नगरपालिकाको च.न. ३१३२ मिति २०८१/१२/१५ गतेको प्राप्त विज्ञापन अनुमति पत्रानुसार नि.मा.वि. तहमा शिक्षण अनुदान कोटा (राहत ) गणित विषय शिक्षक खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक उम्मेद्वारबाट विज्ञापन प्रकाशन मितिको १५ दिन भित्र लिखित निवेदन सहित विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
१. विज्ञापन नं. ०१/०८१/०८२
२. तहः नि. मा.
३. विषयः गणित
४. आवश्यक संख्या: १ (एक)
५. नियुक्तिको किसिमः शिक्षण अनुदान कोटा (राहत )
६. शैक्षिक योग्यताः सम्बन्धित विषयमा आई. एड वा सो सरह उत्तीर्ण (शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम १० बमोजिम अयोग्य नभएको)
७. तलब तथा सुविधा: नेपाल सरकारले तोके बमोजिम
८. उमेर हद: १८ वर्ष पूरा भई ४० बर्ष ननाघेको
९. आवश्यक कागजात:
- नेपाली नागरीकताको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
- अध्यापन अनुमती पत्रको प्रतिलिपी
- हस्तलिखित निवेदन
१०. आबेदन दस्तुर: रु. १,५००/-
११. दरखास्त दिने अन्तिम मितिः २०८१ / १२ / २९ गते कार्यालय समय भित्र । ( दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट विद्यालय खुलेको दिन दरखास्त दिन सकिनेछ ।)
This job has expired.