Math Teacher

Math Teacher

श्री कालिका माध्यमिक विद्यालय

Pokhara

Math Teacher

Views: 260 | This job is expired 1 month, 1 week ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Pokhara
Apply Before(Deadline) : Mar. 26, 2025 16:00 (1 month, 1 week ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Math Teacher

शिक्षक आवश्यकता

प्रकाशित मितिः २०८१ / ११ / २८ गते

पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८१ / ११ / २७ को च.नं ७८९ को अनुमति पत्र अनुसार यस श्री कालिका माध्यमिक विद्यालय, पोखरा-१०, रामबजारमा माध्यमिक तह गणित विषयको दरबन्दीमा करार शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले तपशील बमोजिमको योग्यता भएका नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।

तह / पद: माध्यमिक तह (करार) 

विषय: गणित

न्यूनतम् शैक्षिक योग्यता: गणित विषयमा स्नातक तह वा सो सरह उत्तिर्ण ।

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

तलब स्केल: नेपाल सरकारको प्रचलित नियम अनुसार । 

दरखास्त दस्तुर: रु १,५००/- (एक हजार पाँच सय मात्र)

संख्या: १ जना

दरखास्त आइपुग्नु पर्ने अन्तिम मिति: २०८१ / १२ / १३ गते कार्यालय समय भित्र ।

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

सम्पर्क मिति: २०८१ / १२ / १४ गते ।

परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक ।

परीक्षा हुने स्थान: पो.म.न.पा, शिक्षा महाशाखाले तोके बमोजिम ।

आवश्यक कागजातहरु: नागरिकता, शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र, अनुभव सम्बन्धी प्रमाणपत्रका प्रतिलिपिहरु ।

( सम्बन्धित विषयमा माथिल्लो योग्यता भएका उम्मेद्वारलाई विशेष प्राथमिकता दिइनेछ ।)

नोट: शिक्षक सेवा आयोगमा मा. वि गणित अस्थायी योग्यताक्रमको सूचीमा रहनुभएका उम्मेद्वारले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र विद्यालयमा सम्पर्क गर्नुहोला । दरखास्त इमेलबाट पनि पेश गर्न सकिनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE