Views: 503 | This job is expired 2 months, 3 weeks ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Rautahat |
Apply Before(Deadline) | : | Apr. 08, 2025 16:00 (2 months, 3 weeks ago) |
Experience Required | : | Not Required |
परोहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
( शिक्षा, युवा तथा खेलकुद शाखा ) लौकाहा, रौतहट
मधेश प्रदेश, नेपाल
'करार सेवामा शिक्षक आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०८१/११/२६
यस कार्यलयको मिति २०८१ / ११ / २६ को निर्णयानुसार विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम परोहा नगरपालिका क्षेत्रमा संचालित सामुदायिक विद्यालयहरुमा करार सेवामा देहायका शिक्षक खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम दरखास्त अह्वान गरिएको छ ।
विज्ञापन नं.: ०३/०८१/०८२
तह: मा.वि.
पद: शिक्षण सिकाइ अनुदान शिक्षक
संख्या: १ (एक)
विषय: गणित
तलब स्केल: नियमानुसार
परीक्षाको किसिम: लिखित र मौखिक
आवेदन दिने अन्तिम मिति: २०८१ / १२ / २६ गते सम्म ।
आवेदन शुल्क :- १०००।००( यस कार्यलयको प्रभु बैंक मा रहेको खाता नं. १४९०११२६६४३०००१५ मा रकम जम्मा गरेको सक्कल भौचर वा राजश्व शाखाबाट सक्कलै नगदी रसिद सहितको आवेदन)
आवेदन साथ संलग्नगर्नु पर्ने कागजातहरू
क) शैक्षिक योग्यता प्रमाणपत्रको फोटोकोपी... १११ प्रति ।
ख) चारित्रीक प्रमाणपत्रको फोटोकोपी १ प्रति
(ग) नेपाली नागरीकता प्रमाणपत्रको फोटोकोपी..१ प्रति
घ) स्थायी अध्यापन अनुमति पत्रको फोटोकोपी...१ प्रति
ङ) निरोगिता प्रमाणपत्रको फोटोकोपी...१ प्रति
This job has expired.