
Deadline: Mar 09, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 04, 2026
मसिना पर्यटन सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

मसिना पर्यटन सहकारी संस्था लि.
यस मसिना पर्यटन सहकारी संस्था लि., पोखरा ३२, तल्लो गगनगौंडाको लागि तपशिल बमोजिमको कर्मचारीहरुको आवश्यकता परेको हुनाले योग्यता पुगेका व्यक्तिहरुले शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, व्यक्तिगत विवरणसहितको वायोडाटा, एक प्रति पासपोर्ट साइजको फोटो, निवेदनसहित यही मिति २०८२ माघ १४ गते सम्ममा यस संस्थाको कार्यालयमा दरखास्त पेश गर्नको लागि आह्वान गरिन्छ ।
पद: बजार प्रतिनिधि
संख्या: ३
योग्यता तथा अनुभव:
पारिश्रमिक: आपसी समझदारीमा
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 28, 2026