Marketing Representative

Marketing Representative

समिति स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.

Jhapa

Marketing Representative

Views: 16 | Apply Before: 6 days, 18 hours from now

Basic Job Information

Job Category : Marketing / Advertising / Customer Service
Job Level : Mid Level
No. of Vacancy/s : [ 3 ]
Employment Type : Full Time
Job Location : Jhapa
Apply Before(Deadline) : May. 30, 2025 16:00 (6 days, 18 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Marketing Representative

 स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि

यस स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. दमक-६, झापाको सुरुङ्गा सेवा केन्द्रका लागि तपशील बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकाले इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र हस्तलिखित निवेदनका साथमा संस्थामा दरखास्त दिनुहुन सूचित गरिन्छ । 

पद: कनिष्ठ सहायक (बजार प्रतिनिधि)

तह: तेस्रो

शैक्षिक योग्यता: +२ पास

संख्या: केही

उमेर: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नियुक्तिको किसिम अस्थायी

परीक्षाको किसिम: लिखित, 

मौखिक प्रयोगात्मक पेश गर्नुपर्ने कागजातहरु

  • नागरिकताको प्रमाणित प्रतिलिपि १ थान
  • फोटो २ पान
  • एसईईदेखि माथिल्लो तहका सबै शैक्षिक योग्यताका प्रमाणका प्रतिलिपि १/१ धान ४) अनुभवका कागजातहरु ११ प्रति
  • लाइसेन्सको फोटोकपी १ थान
  • सिफारिस गर्ने व्यक्तिहरु खुलाउने २ जना
  • कार्यक्षेत्र सुरु सेवाकेन्द्र मार्फत

नोट : 

  • मुख्य कार्यालय तथा सेवाकेन्द्रहरुमा कागजात पेश गर्न सकिनेछ । 
  • परीक्षाको मिति र समय सम्पर्क गरी पछि जानकारी गराइने छ ।
  • E-mail मार्फत पनि निवेदन दिन सकिनेछ ।
सवारी साधनको लाइसेन्स भएको (मोटरसाइकल / स्कूटर) सेवा/सुविधा संस्थाको नियमानुसार

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE