Views: 18 | Apply Before: 5 days, 6 hours from now
Job Category | : | Marketing / Advertising / Customer Service |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Apply Before(Deadline) | : | Jul. 08, 2024 15:30 (5 days, 6 hours from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | More than or equal to 3 years |
कैलाश इन्टरनेशनल प्रा. लि.
कैलाश इन्टरनेशनल प्रा. लि. विगत २५ वर्षदेखि लुब्रिकेन्ट, टायर र अटोमोटिभ ब्याट्रीको खुद्रा र थोक व्यापारमा संलग्न छ । यो भरतपुर, यो भरतपुर, चितवन क्षेत्रमा लुब्रिकेन्टको सबैभन्दा ठूलो वितरक हो ।
पद : मार्केटिङ अफिसर (१)
न्यूनतम शैक्षिक योग्यता : स्नातक डिग्री (व्यवस्थापन प्राथमिकतामा)
आवश्यक सीपहरूः आधारभूत कम्प्युटर सीपहरु ( वर्ड र एक्सेल)
अनुभवः
भूमिका र उद्देश्य: पारस बसपार्क क्षेत्र, भरतपुरमा रहेको कम्पनीको नयाँ शाखाको समग्र मार्केटिङ कार्य सम्हाल्न मार्केटिङ अधिकारी जिम्मेवार हुनेछन् ।