मार्केटिङ्ग अफिसर (Marketing Off…

प्रभु आदित्य विजनेश एण्ड कन्स्ट्रक्सन प्रा.लि.

ललितपुर, भक्तपुर, काठमाडौँ
Experience: Less than 2 years
Source: Kantipur Newspaper

मार्केटिङ्ग अफिसर (Marketing Officer)

Basic Job Information

Job Category: Marketing / Advertising / Customer Service
Job Level: Mid Level
No. of Vacancy/s: [ 3 ]
Employment Type: Full Time
Offered Salary: NRs. 30,000.00 Monthly
Apply Before(Deadline): March 25, 2020, 11:55 p.m. (1 week, 4 days ago)

मार्केटिङ्ग अफिसर  (Marketing Officer)

काम गर्नु पर्ने स्थान:

ललितपुर जिल्ला र काठमाडौँको केहिस्थान 
भक्तपुर जिल्ला र काठमाडौँ पूर्वीभाग 
काठमाडौँ जिल्लाका तोकीएको अन्य स्थान 

योग्यता :

  • मार्केटिङ्ग सम्बन्धि २ वर्षको अनुभव 
  • अनुभव र सम्बन्धित क्षेत्रमा बस्नेलाई विशेष ग्राह्यता दिइनेछ

Applying Procedure

सक्षम, दक्ष तथा अनुभवी इच्छुक व्यक्तिहरुले १५ दिन भित्र सम्पर्क गरि प्रा लि बाट सर्त सहित उपलब्ध फर्म भरि पेश गर्नुहोला।
 विस्तृत जानकारीको लागि यस प्रा लि कार्यालयको फोन न ०१-४३८०३२२  बालाजु सम्पर्क गर्नुहोला।

प्रभु आदित्य विजनेश एण्ड कन्स्ट्रक्सन प्रा.लि. 

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE