Similar JobsPowered by Merojob AI

Deadline: Jan 20, 2026

Deadline: Jan 16, 2026

Deadline: Jan 16, 2026
श्री किसान कृषि सहकारी संस्था लि
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

श्री किसान कृषि सहकारी संस्था लि
यस श्री किसान कृषि सहकारी संस्था लि., शिवसताक्षी - ११, झिलझिले, झापाको | कर्मचारी छनौट उपसमितिको
बैठकले निर्णय गरे अनुसार शिवसताक्षी नगरपालिका कार्यक्षेत्रका लागि देहाय बमोजिमको कर्मचारी आवश्यकता
परेको हुँदा नेपाली नागरिकता भएका इच्छुक योग्य नागरिकले दरखास्त पेश गर्न अनुरोध गरिन्छ ।
पद: बजार प्रतिनिधि
संख्या: २ (दुई)
शैक्षिक योग्यता: एसईई वा सो सरह
अन्य ग्राह्यता: आफ्नै दुई पाङ्गे सवारी साधन (मोटरसाइकल वा स्कुटी) भएको तथा दुई पाङ्गे सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिइनेछ ।
नियुक्ति: करार
सेवासुविधा संस्थाको नियम अनुसार |
आवश्यक कागजातहरु:
कार्यक्षेत्र: झिलझिले १ जना / ब्याङडाँडा १ जना
दरखास्त दिने अन्तिम मितिः पत्रिकामा सूचना प्रकाशित भएको १० दिनसम्म कार्यालय समयभित्र ।
परीक्षा मिति: दरखास्त मितिको अन्तिम मितिमा तोकिनेछ ।
परीक्षाको किसिम: अन्तरवार्ता
दरखास्त दस्तुर: रु.२००/-
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 22, 2026