
Deadline: Aug 08, 2026

Deadline: Aug 04, 2026

Deadline: Aug 04, 2026

Deadline: Jul 29, 2026
बिरौटा बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job
बिरौटा बचत तथा ऋण सहकारी संस्था लि
बिरौटा बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपसिलमा उल्लखित कर्मचारी आवश्यकता भएको हुँदा आवेदन दिन इच्छुक नेपाली नागरिकहरुले मिति २०८२ असार ३२ गते बुधबार कार्यालय समयभित्र सम्पर्क राख्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि सुचित गरिन्छ ।
पद: व्यवस्थापक
आवश्यक संख्या: १ जना
योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातक उत्तीर्ण वा सो सरह ।
सेवा सुविधा: संस्थाको नियमअनुसार
अनुभव: अनुभवीलाई विशेष ग्राह्यता
आवश्यक कागजात :
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 16, 2025
About the organization

Advertising Agency