Views: 238 | This job is expired 2 days, 5 hours ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Birtamode |
Apply Before(Deadline) | : | Jan. 20, 2025 16:00 (2 days, 5 hours ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०८१ / ०९ / २० गते बसेको कर्मचारी पदपूर्ति उपसमितिको निर्णय अनुसार बिर्तामोड कार्यालयको लागि निम्न अनुसारको कर्मचारी आवश्यक पर्ने भएकोले इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
आवश्यकताको विवरण
विज्ञापन नं. २०८१ / ०८२/०१
पद: व्यवस्थापक
स्थान: बिर्तामोड
आवश्यकता संख्या: १ जना
छनौट किसिम: लिखित र मौखिक र कम्प्युटर सिप परीक्षण
शैक्षिक योग्यता: स्नातक तह
अन्य योग्यता: मोटर साइकल चलाउन सक्ने, कम्प्यूटर सम्बन्धि आधारभुत सिप, सहकारी क्षेत्रमा अनुभवी
उमेर: १८ बर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अवधि :२०८१ / ०९ / २२ देखि २०८१ / १० / ०७ सम्म
फारम पाईने स्थान : संस्थाको कार्यालय बिर्तामोड ०५
आवेदन दस्तुर: रु १००० (फिर्ता नहुने गरी)
तलब: संस्थाको नियम अनुसार
आवश्यक कागजजात:
परीक्षा हुने मिति: पछि जाकारी गराईनेछ ।
(नोट: संस्थामा खाता सञ्चालन रहेको तर हाल कुनै पनि किसिमको आर्थिक कारोवार नभएका सदस्यहरुलाई तत्काल संस्थामा आई सदस्यता फारम (KYM) अपडेट गराउन अनुरोध गर्दछौ ।)
कार्यालय सम्पर्क नं. ०२३-५३६३६२
Email : [email protected]
निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
This job has expired.