Views: 335 | This job is expired 5 months, 2 weeks ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Baglung |
Apply Before(Deadline) | : | Jan. 20, 2025 16:00 (5 months, 2 weeks ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
लखन बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रथम पटक प्रकाशित मिति : २०८१/०९/२२
यस लखन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको लागि तपशिल बमोजिमको कर्मचारी आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातहरु सहित दरखास्त फाराम पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं.: ०१/२०८१ / ०८२
पद: प्रवन्धक
संख्या: ०१
शैक्षिक योग्यता / अनुभव:
मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा स्नातक वा सो सरह उतिर्ण गरि सम्वन्धित क्षेत्रमा अनुभव प्राप्त, वित्तीय सफ्टवेयर सञ्चालन सम्बन्धि तालिम तथा अनुभव भएको र दुई पांग्रे सवारी साधनको ड्राईभिङ लाईसेन्स भएको ।
आवश्यक कागजातहरु
दरखास्तको अन्तिम मिति: सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र,
निवेदन दस्तुर: रु १,०००/- (एक हजार मात्र)
पुनश्च : छनौट प्रक्रियाकालागि लिखित तथा अर्न्तवार्ता परिक्षाकालागि टेलिफोन वा ईमेल मार्फत जानकारी गराईने छ ।
विस्तृत जानकारीका लागि : ०८६५२२०९२
पदपुर्ति उपसमिति
लखन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङ
This job has expired.