Similar JobsPowered by Merojob AI

Deadline: Feb 27, 2026

Deadline: Feb 20, 2026

Deadline: Feb 11, 2026
लखन बहुउद्देश्यीय सहकारी संस्था लि.
Source: Dhorpatan News
Full Time
|Job Description
Roles and responsibilities of this job

लखन बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रथम पटक प्रकाशित मिति : २०८१/०९/२२
यस लखन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको लागि तपशिल बमोजिमको कर्मचारी आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातहरु सहित दरखास्त फाराम पेश गर्नकोलागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं.: ०१/२०८१ / ०८२
पद: प्रवन्धक
संख्या: ०१
शैक्षिक योग्यता / अनुभव:
मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा स्नातक वा सो सरह उतिर्ण गरि सम्वन्धित क्षेत्रमा अनुभव प्राप्त, वित्तीय सफ्टवेयर सञ्चालन सम्बन्धि तालिम तथा अनुभव भएको र दुई पांग्रे सवारी साधनको ड्राईभिङ लाईसेन्स भएको ।
आवश्यक कागजातहरु
दरखास्तको अन्तिम मिति: सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र,
निवेदन दस्तुर: रु १,०००/- (एक हजार मात्र)
पुनश्च : छनौट प्रक्रियाकालागि लिखित तथा अर्न्तवार्ता परिक्षाकालागि टेलिफोन वा ईमेल मार्फत जानकारी गराईने छ ।
विस्तृत जानकारीका लागि : ०८६५२२०९२
पदपुर्ति उपसमिति
लखन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङ
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 20, 2025