Manager

Manager

Views: 81 | This job is expired 2 days, 20 hours ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Birtamod
Apply Before(Deadline) : Sep. 15, 2024 15:15 (2 days, 20 hours ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than 3 years

Manager

जनसम्बुद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.,

JANA SAMBRIDDHI MULTI-PURPOSE COOPERATIVE LTD.

यस सहकारी संस्थालाई देहाय बमोजिमका कर्मचारी आवश्यक | भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

पद: व्यवस्थापक

संख्या: १ जना

शैक्षिक योग्यताः सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको

योग्यता :

  • कम्तीमा ३ वर्षको अनुभव ( सम्बन्धित क्षेत्रमा)
  • कम्प्युटरको ज्ञान भएको हुनुपर्ने ।
  • कानूनले अयोग्य नठहर्याएको हुनुपर्ने ।

फारम दस्तुर: रु. ५००

आवश्यक कागजातहरु :

  • नेपाली नगारिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो १ प्रति
  • हस्तलिखित निवेदन ।

उमेर : व्यवस्थापकलाई २४ वर्षदेखि माथि

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE