Similar JobsPowered by Merojob AI

Deadline: Jan 12, 2026

Deadline: Jan 16, 2026

Deadline: Jan 21, 2026
पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
यस पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागि निम्न लिखित कर्मचारी आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आह्वान गरिन्छ ।
पद: कर्जा अधिकृत
संख्या: १ (एक)
योग्यता: वाणिज्य शास्त्र / अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरी २ वर्ष कार्य अनुभव भएको । कर्जा व्यवस्थापन, कम्प्युटर, लेखा
सफ्टवेयर सम्बन्धी ज्ञान भएको, मोटर साइकलको सवारी चालक अनुमति पत्र प्राप्त र अनुभवीलाई विशेष ग्राहयता दिइने छ |
उमेर: ४० बर्ष ननाघेको
परिक्षा किसिम: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता
पारिश्रमिक: संस्थाको नियमानुसार
दरखास्त दिने अन्तिम मिति: २०८२/०९/२८ गतेसम्म
आवश्यक कागजात:
दरखास्त दिने स्थान: संस्थाको कार्यालय पोखरा ०८, पृथ्वीचोक
नोट: छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्तामा बोलाइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 12, 2026