Loan officer

Loan officer

Views: 858 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : हॉडिगाउँ
Apply Before(Deadline) : Apr. 30, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Loan officer

काठमाडौं हॉडिगाउँ स्थित रहेको नयाँ सहकारी संस्थाको लागि निम्न बमोजिमका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिन आह्वान गरिन्छ । 

कर्मचारी: Loan officer
संख्या: 1
योग्यता: Bachelor
तलव सुविधा: कर्मचारी आर्थिक प्रशासन नियमावली बमोजिम 

योग्यता तथा आवश्यकता

  • बजार सहायक पदको लागि दुई पाँग्रे सवारी साधन भएको र लाइसेन्स भएकोलाई विशेष ग्राहेता
  • स्थानियलाई बिशेष ग्राहेता 

इच्छुक निवेदकले आफ्नो बायोडाटा, शैक्षिक पूमाणपत्रको प्रतिलिपि नागरिकताको प्रतिलिपी, हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहित यस संस्थको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE