Views: 1398 | This job is expired 2 days, 6 hours ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Sep. 17, 2024 15:00 (2 days, 6 hours ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
कर्मचारी आवश्यकता
यस स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-२, बाग्लुङ बसपार्कको लागि तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुंदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बायोडाटा र दुई प्रति पासपोर्टसाईजको फोटोसहित संस्थामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
पद : ऋण व्यवस्थापक
शैक्षिक योग्यता : +२ पास वा व्यवस्थापन विषयमा स्नात्तक पास
संख्या : १ जना
विशेष योग्यता तथा प्राथमिकता : बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा कार्य गरेको अनुभवी र दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकोलाई विशेष प्रार्थमिकता
अन्य थप जानकारीका
आवेदन फारम वितरण मिति : २०८१/०५/१५ गतेदेखि ( कार्यालय भित्र)
आवेदन अन्तिम मिति : २०८१/०६/०१ गते ( कार्यालय समय भित्र)
परीक्षाको किसिम : अन्तर्वार्ता, प्रयोगात्मक
परीक्षाको समय : सम्पर्क मितिमा जानकारी हुनेछ।
सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ ।
सम्पर्क: स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
पोखरा-२, बाग्लुङ बसपार्क,
फोन नं.: ०६१-५९०६८२, ९८४६९२३३३३
This job has expired.