Similar JobsPowered by Merojob AI

Deadline: Feb 11, 2026

Deadline: Feb 16, 2026

Deadline: Feb 16, 2026

Deadline: Feb 19, 2026

Deadline: Feb 20, 2026
कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लि.
कास्की जिल्लाको एक प्रतिष्ठित तथा समुदायमा आधारित सहकारीको लागि तपसिल बमोजिमको कर्मचारी आवश्यक भएकोले १५ दिन भित्रमा उल्लेखित ठेगानामा दरखास्त दिनको लागि सूचना प्रकाशित गरिन्छ ।
पद: कर्जा प्रमुख
संख्या: १
न्युनतम
शैक्षिक योग्यता: व्यवस्थापन वा अर्थशास्त्र विषय लिई कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण वा सो सरह
उमेर: २५ वर्ष पूरा भई ४० वर्ष ननाघेको
अनुभव: कुनै पनि सहकारी संस्था वा बैक, वित्तीय क्षेत्रमा अनुभव प्राप्त भएको हुनु पर्ने
दरखास्त दिने अन्तिम मिति: २०८२/१०/०२ गते दिनको ३ बजेभित्र
सेवा सुविधा: आपसी समझदारीमा
नोट: छनोट सूचीमा परेका उम्मेदवारलाई मात्र परीक्षा तथा अन्तर्वार्तामा समावेश गराइने छ ।
स्नातक उत्तीर्ण र स्थानीय व्यक्तिलाई प्राथमिकता दिइने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 16, 2026