Loan Assistant

Loan Assistant

सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.

Pokhara

Loan Assistant

Views: 185 | This job is expired 6 days, 19 hours ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Jan. 13, 2025 16:00 (6 days, 19 hours ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Loan Assistant

सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड

यस सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ०६, वैदाम कास्कीको लागि तपशिल बमोजिमका कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक नेपाली नागरिकले मिति २०६१ पौष २९ गते कार्यालय समय भित्र दरखास्त दिनु हुन अनुरोध छ ।

पद: ऋण सहायक

आवश्यक संख्या: १ जना

अन्य विवरण: न्युनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा +२ वा सो सरह उर्तिण गरेको ।

अन्य योग्यता: कम्तीमा आधारभुत कम्प्यूटर ज्ञान भएको 

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।

प्रथामिकता: बैंक वित्तीय संस्था तथा सहकारी सम्बन्धी तालिम प्राप्त गरेको, न्युनतम शैक्षिक योग्यता भन्दा एक तह माथिल्लो शैक्षिक योग्यता भएको र दुई पाङ्ग्रे सवारी लाईसेन्स भएको व्यक्तिलाई प्रथामिकता प्रदान गरिनेछ ।

सेवा सुविधा: संस्थाको नियम अनुसार हुनेछ ।

मुख्य जिम्मेवारी ऋण विभाग र संस्थाले जिम्मेवार प्रदान गरेको कार्य गर्ने ।

परिक्षाको किसिम: अन्त॑वातां ।

  • दरखास्तको लागि पेश गर्नुपर्ने कागजातहरु :
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नो व्यक्तिगत विवरण (CV) 
  • शैक्षिक योग्यता, तालिम
  • एवं अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि १ प्रति पासपोर्ट साईज फोटो

संस्थाको आधिकारिक इमेल : [email protected] मार्फत पनि आवेदन पठाउन सकिनेछ । 

नोट :- निवेदन फारम कार्यालयमा उपलब्ध हुनेछ ।

कर्मचारी पदपूर्ति उपसमिति

सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-६, बैदाम, कास्की,

फोन: ०६१-४५५५०५, ४५७४०१

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE