Similar JobsPowered by Merojob AI

Deadline: Aug 24, 2026

Deadline: Aug 21, 2026

Deadline: Aug 25, 2026

Deadline: Aug 24, 2026

Deadline: Aug 21, 2026
सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ०६, वैदाम कास्कीको लागि तपशिल बमोजिमका कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक नेपाली नागरिकले मिति २०६१ पौष २९ गते कार्यालय समय भित्र दरखास्त दिनु हुन अनुरोध छ ।
पद: ऋण सहायक
आवश्यक संख्या: १ जना
अन्य विवरण: न्युनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा +२ वा सो सरह उर्तिण गरेको ।
अन्य योग्यता: कम्तीमा आधारभुत कम्प्यूटर ज्ञान भएको
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
प्रथामिकता: बैंक वित्तीय संस्था तथा सहकारी सम्बन्धी तालिम प्राप्त गरेको, न्युनतम शैक्षिक योग्यता भन्दा एक तह माथिल्लो शैक्षिक योग्यता भएको र दुई पाङ्ग्रे सवारी लाईसेन्स भएको व्यक्तिलाई प्रथामिकता प्रदान गरिनेछ ।
सेवा सुविधा: संस्थाको नियम अनुसार हुनेछ ।
मुख्य जिम्मेवारी ऋण विभाग र संस्थाले जिम्मेवार प्रदान गरेको कार्य गर्ने ।
परिक्षाको किसिम: अन्त॑वातां ।
संस्थाको आधिकारिक इमेल : [email protected] मार्फत पनि आवेदन पठाउन सकिनेछ ।
नोट :- निवेदन फारम कार्यालयमा उपलब्ध हुनेछ ।
कर्मचारी पदपूर्ति उपसमिति
सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-६, बैदाम, कास्की,
फोन: ०६१-४५५५०५, ४५७४०१
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 13, 2025
About the organization

Advertising Agency
Kathmandu, Nepal