Views: 545 | This job is expired 3 years, 1 month ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Apply Before(Deadline) | : | Mar. 11, 2021 00:00 (3 years, 1 month ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरीङ्गमा सञ्चालित स्नातक तहका कार्यक्रमहरुमा अध्यापन गराउनका लागि पुर्णकालीन करार सेवामा उप-प्राध्यापकहरु र सहायक प्रशिक्षकहरु आवश्यकता भएकोले ईच्छुक व्यक्तिहरुबाट मिति २०७७/११/०६ गते देखि मिति २०७७/११/२७ गते कार्यालय समय सम्ममा शैक्षिक आवेदन फारम, योग्यताको प्रमाणित प्रतिलिपी, अनुभवका प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको छाँया प्रति,वायोडाटा र अन्य आवश्यक कागजातहरु र उप-प्राध्यापक पदको लागि दस्तुर (आवेदन र परीक्षा) रु २८००। (अक्षरुपी दुईहजार आठ सय) मात्र र सहायक प्रशिक्षक पदहरुको लागि रु १९००। (अक्षरुपी एक हजार नौ सय मात्र स्कुल अफ इन्जिनियरिङ्गको NIC ASIA BANK को खाता नं 1641051581752401 वा KAMANA SEWA BIKAS BANK Ltd को खाता नं 01713400208628000003 मा दस्तुर तिरेको वैक भौचर संलग्न गरी स्कुल अफ ईन्जिनियरिङ्ग निर्देशकको कार्यालयमा निवेदन पेश गर्न यसै सूचनाद्धारा सूचित गरिन्छ अथवा [email protected] मा इमेल गरी आवेदन दिनु हुन जानकारी गराईन्छ । आवेदकहरुको मुल्यांकन पो.वि सेवा आयोगको नियमानुसार हुनेछ।
Position: Laboratory Assistant
Required No.: 1
Subject: Electronics and Communication
Minimum Qualification: Diploma in Electronics and Communication Engineering
Remarks: Recruitment processes will be as per guided by Service Commission Acts of Pokhara University
This job has expired.