Lab Technician

Lab Technician

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति

Thapathali, Kathmandu

Lab Technician

Views: 109 | Apply Before: 5 days, 13 hours from now

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Thapathali, Kathmandu
Apply Before(Deadline) : Oct. 15, 2025 16:00 (5 days, 13 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Lab Technician

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा निम्नानुसारका कर्मचारीहरु करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र पासपोर्ट साइजको फोटो टाँस गरी तोकिएको दरखास्त फाराम भरी अस्पताल प्रशासन शाखामा दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

पद: ल्याव टेक्नीसियन

तह:

सेवा: स्वास्थ्य

माग संख्या: १ (एक)

परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ताां 

आवश्यक न्यूनतम योग्यता:

  • शिक्षण संस्थाबाट हेल्थ ल्यावमा प्रमाणपत्र तह उत्तीर्ण गरी परिषद् दतां प्रमाणपत्र प्राप्त गरेको ।

रखास्त दिने मिति : प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र ।

उमेर हद: १८ बर्ष पुरा भई ४५ वर्ष ननाघेको ।

दरखास्त फाराम: अस्पतालको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु: 

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
  • सम्बन्धित शैक्षिक योग्यताको प्रमाणीत प्रतिलिपी,
  • SLC SEE को प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित परिषद दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि (आफैले प्रमाणित गर्नुपर्ने र उम्मेदवारको दुई प्रति पासपोर्ट साइजको फोटो |

दरखास्त फाराम शुल्क: रु. ६००।- अस्पतालको नगद काउन्टरमा जम्मा गरी दरखास्त साथ सक्कलै भौचर पेश गर्नुपर्नेछ । 

परिक्षा मिति: २०८२१०६ ३० गते लिखित परिक्षा

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE