Similar JobsPowered by Merojob AI

Deadline: Jun 29, 2026

Deadline: Jun 24, 2026

Deadline: Jun 25, 2026

Deadline: Jun 30, 2026
केरवानी माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

केरवानी माध्यमिक विद्यालय
उपर्युक्त सम्बन्धमा यस केरवानी माध्यमिक विद्यालयमा निम्नानुसार रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक : नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पदः ल्याब असिष्टेन्ट (बालीविज्ञान)
स्थायी / अस्थायी: करार
पद संख्या: १ जना
न्यूतम शैक्षिक योग्यता: T.S.E.E, बालीविज्ञान वा सो सरह उत्तीर्ण
तलब: नेपाल सरकारले तोके बमोजिम ।
निवेदन दस्तुर: १०००/- (एक हजार मात्र ।)
निवेदन साथ:
सम्पर्क मिति: २०८२ साउन २९ गते ११ बजे ।
परीक्षा मिति: सम्पर्क मितिमा जानकारी गराइने छ ।
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तरवार्ता ।
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 12, 2025
About the organization

Hospital / Clinic / Diagnostic Centre