Similar JobsPowered by Merojob AI

Deadline: Jun 30, 2026

Deadline: Jul 04, 2026

Deadline: Jul 04, 2026

Deadline: Jun 30, 2026

Deadline: Jul 01, 2026
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Other Source
Full Time
|Job Description
Roles and responsibilities of this job

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई उल्लिखित पदमा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरिएको छ ।
श्रेणी: सहायक
पद: कनिष्ठ सहायक
संख्या: केही
न्यूनतम योग्यता: एस. ई. ई. वा सो सरहको परिक्षा उत्तीर्ण
कार्यानुभव: बैक / वित्तीय संस्था वा लघुक्ति सम्बन्धी कम्तीमा ६ महिना कार्य गरेको
उमेरको हद: दरखास्त लिईने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हद उल्लिखित उमेरमा पाँच वर्ष थप हुनेछ ।
पेश गर्नुपर्ने कागजातहरु:
परिक्षाको किसिम: अन्तरवार्ता
तलब तथा सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 03, 2025
About the organization

Advertising Agency