IT Officer

IT Officer

सिदिङ्वा गाउँपालिका

साब्लाखु, ताप्लेजुङ

IT Officer

Views: 1224 | This job is expired 3 years, 5 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : साब्लाखु, ताप्लेजुङ
Apply Before(Deadline) : Nov. 26, 2020 00:00 (3 years, 5 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

IT Officer

योग्यता: लोक सेवा आयोगले लिने “कम्प्युटर अधिकृत” पदको न्युनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Information and Communications Technologies वा सो सरहको विषयहरु लिई स्नातक उत्तिर्ण गरेको | 

उमेर : पुरुषहरुको हकमा- २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिलाहरुको हकमा-२१ वर्ष पुरा भई ४० वर्ष ननाघेको। 

आवश्यक कागजात: व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र (नेपाल बाहिरको प्रमाणपत्र भए नेपालको विश्वविद्यालयबाट equivalence गरिएको प्रमाणपत्र), कार्य अनुभव भए अनुभवको प्रमाण पत्रहरू तथा अन्य कागजातहरु 

कार्य शर्त विवरण (TOR): गाउँपालिकाको वेवसाईट (www.sidingbamun.gov.np) मा उपलब्ध रहेको छ। 

आवेदन शुल्क: रू १००० /- (अक्षरमा रू एक हजार मात्र) 

  • बैंक: लक्ष्मी बैंक लिमिटेड, सिदिङ्वा शाखा, साब्लाखु, ताप्लेजुङ
  • खाता नं. : ०९३०३००००२१ (सिदिङ्वा गा. पा. आन्तरिक राजश्व खाता) 

दरखास्त दिने अन्तिम मिति: २०७७/०८/१० 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE