Instructor

Instructor

Bhimnagar Secondary School

Chitwan

Instructor

Views: 385 | This job is expired 11 months, 1 week ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Chitwan
Apply Before(Deadline) : Aug. 08, 2024 15:05 (11 months, 1 week ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Instructor

भीमनगर माध्यमिक विद्यालय 

भरतपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय शैक्षिक प्रशासन महाशाखाको मिति २०६१।०४।०९ च.नं. १३८ को पत्र र वि.व्य.स.को मिति २०८१।०४।०९ को निर्णयअनुसार यस विद्यालयमा प्राविधिक धारतर्फ रिक्त रहेको मा.शि. तृतीय श्रेणी सरह बाली विज्ञान विषयको प्रशिक्षक बढीमा यस शैक्षिक सत्रका लागि करारमा नियुक्त गर्नुपर्ने भएकोले तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

विज्ञापन नं.: ०१/ २०८१/०८२ 

पद:  प्रशिक्षक

तह श्रेणी: मा.वि. तृतीय श्रेणी

विषय: बाली विज्ञान (कृषि)

पद संख्या: १ (एक)

न्यूनतम शैक्षिक योग्यता:  मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा B.Sc. (Ag.) वा सोसरह उत्तीर्ण

तलब स्केल: नेपाल सरकारको नियमानुसार 

नियुक्तिको प्रकार: करार

छनोट परीक्षाको प्रकार:  लिखित र अन्तरवार्ता

पेस गर्नुपर्ने आवश्यक कागजात:

  • नागरिकताको प्रमाणपत्रका प्रतिलिपि
  • शैक्षिक प्रमाणपत्रहरू, नेपाली

उमेर:  १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

दरखास्त दस्तुर: रु. १,०००/- (अक्षरूपी एक हजार मात्र)

दरखास्त दिने अन्तिम मिति: २०६१।०४।२४ गते ४:०० बजेसम्म 

सम्पर्क मिति: २०६१।०४।२५ गते

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE