Rural Women Upliftment Association (RWUA) is an NGO dedicated to develop rural communities in Education, Health & Nutrition, Child Protection, Livelihood, Human Rights, Safer Migration, Gender and Empowerment, Good Governance, Disaster Risk Reduction and WASH in Nepal since 2050 B.S. It works with a mission to improve the lives of people through economic, social , cultural and physical transformation. It has been implementing Sikai Program under partnership of World Vision International Nepal in Sarlahi District.
Rural Women Upliftment Association invites application from the interested and eligible candidates (Nepali citizen only) who are reliable, accountable, honest, having learning attitude and have the ability to deliver results with the highest level of the following position under its Samunnati Program.
Rural Women Upliftment Association (RWUA) is an NGO dedicated to develop rural communities in Education, Health & Nutrition, Child Protection, Livelihood, Human Rights, Safer Migration, Gender and Empowerment, Good Governance, Disaster Risk Reduction and WASH in Nepal since 2050 B.S. It works with a mission to improve the lives of people through economic, social , cultural and physical transformation. It has been implementing Sikai …
Views: 513 | This job is expired 5 years, 4 months ago
योग्यता तथा अनुभव : शिक्षा विषय लिई कम्तिमा स्नातक वा सो सरह गरेको, शिक्षा, विद्यालय तथा वालवालिकाको क्षेत्रमा कम्तिमा २ वर्ष कार्य गरेको अनुभव, कम्प्यूटर र इन्टरनेट सम्वन्धि राम्रो ज्ञान भएको, तालिम चलाउन तथा तालिम निर्देशिका वनाउन सक्ने, सरोकारवालाहरु संग समन्वय गर्न सक्ने, अंग्रेजी र नेपालीमा प्रतिवेदन लेख्न तथा वोल्न सक्ने र स्थानिय भाषाको ज्ञान भएको । १०० प्रतिशत फिल्डमा रहेर काम गर्नु पर्ने (आवश्यक्ता अनुसार कार्यालयमा उपस्थित हुनुपर्ने ।
दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु :
नोट :प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गरिनेछ । संस्थाको पदपूर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, अपा¨, सिमान्तकृत यूवाहरु तथा स्थानियहरुलाई प्राथमिकता दिईनेछ । कर्मचारी भर्ना सम्वन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दवाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतः अमान्य हुनेछ ।
दरखास्त दिने अन्तिम मिति : २०७५/८/२७ गते सांझ ४ वजे सम्म ।
Applying Procedure:
Please send us your resume at [email protected]
OR,
This job has expired.