Views: 164 | This job is expired 1 week, 4 days ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Dhanusa |
Apply Before(Deadline) | : | Mar. 14, 2025 16:00 (1 week, 4 days ago) |
Education Level | : | Professional Certification |
Experience Required | : | Not Required |
मिथिला नगरपालिका
नगर कार्यपालिकाको कार्यालय ढल्केवर, धनुषा
मधेश प्रदेश, नेपाल
सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना |
(प्रथम पटक प्रकाशित मिति: २०८१/११/१५)
प्रस्तुत विषयमा यस मिथिला नगरकार्यपालिकाको कार्यालय ढल्केवर, धनुषामा तपसील बमोजिमको पद रिक्त रहेकोले योग्यता पुगेको नेपाली नागरिक उम्मेदवारबाट आवश्यक कागजातहरु राखी यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
विज्ञापन नं.०६/०८१/८२
पद: हे. अ.
तह: पाँचौ
समूह: हे..ई.
सेवाको किसिम: करार
पद सं. १ (एक)
आवश्यक न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट हेल्थ असिस्टेन्ट विषय उतिर्ण गरी नेपाल स्वास्थ्य व्यावसायी परिषदमा दर्ता भएको
दरखास्त दिने स्थानः मिथिला नगरपालिका, नगरकार्यपालिकाको कार्यालय ढल्केबर धनुषा ।
दरखास्त दिने अन्तिम मितिः २०८१/१२/०१ गते सम्म ।
This job has expired.