Views: 513 | This job is expired 1 year, 1 month ago
Job Category | : | Accounting / Finance |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | Jun. 13, 2024 04:00 (1 year, 1 month ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | More than or equal to 1 year |
श्रवणदृष्टि विहीन संघ नेपाल
श्रवणदृष्टि विहीन संघ नेपाल, श्रवणदृष्टि विहीन अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रियस्तरको संस्था हो । यस संस्थाका लागि देहाय बमोजिमका पदका लागि कर्मचारी आवश्यक परेको हुदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पदः वित्त अधिकृत
शैक्षिक योग्यता:
आवेदन दिने अन्तिम मिति: २०८१ जेठ ३१ दिनको ४ बजेभित्र
सम्पर्क: मिति २०७१ जेष्ठ ३२ दिनको १२ बजेभित्र
तलब स्केल: आपसी समझदारीमा
परीक्षा किसिमः आवश्यकतानुसार लिखित र अन्तरवार्ता
आवश्यक कागजात हस्तलिखित निवेदन, बायोडाटा शैक्षिक योग्यता प्रमाणपत्र तथा कार्य अनुभवको प्रमाणपत्र
दरखास्त पेश गर्न इमेल: [email protected] , [email protected] , अथवा कार्यलयमा उपस्थित
भाई पेश गर्न सक्नुहुनेछ ।
This job has expired.