Samata Foundation

फिल्ड अफिसर (Field Officer)

Samata Foundation

फिल्ड अफिसर (Field Officer)

Samata Foundation is a leading think tank committed to the development of the marginalized community through research and evidence-based informed policy advocacy. Established in 2009, the Foundation is widely recognized as a hub for Dalit studies and its contributions to promoting equity, inclusion, and rights of marginalized groups in Nepal and the South Asia region.

फिल्ड अफिसर (Field Officer)

Views: 3060 | This job is expired 1 year, 8 months ago

समता फाउण्डेशनद्वारा सञ्चालित ‘जस्ट फ्युचर्स इनिसियटिभ (जेएफआई), मधेश प्रदेशको लागि कर्मचारी आवश्यक भएको छ । इच्छुक नेपाली नागरिकलाई २०७९ भाद्र १७  गते कार्यालय समयभित्र इमेलबाट दर्खास्त दिन हुन अनुरोध छ । 

पद : जस्ट फ्युचर्स फेलोज फिल्ड अफिसर

संख्या : १ (महिला)

योग्यता तथा दक्षता : कम्तीमा १०+२ उत्तीर्ण गरेको वा त्यसभन्दा माथिल्लो तह अध्ययन गरेको ।

  • फेलोजसँग सम्पर्क, समन्वय, सहकार्य तथा छलफलमा सघाउन सक्ने 
  • कार्यक्षेत्रका संघसस्था, अधिकारवादी तथा सरोकारवालासँग सहकार्य गर्ने 
  • डाटा, इमेल, इन्टरनेट, टाइपसम्बन्धी सीप हुनुपर्ने 
  • मैथिली/भोजपुरी/बज्जिका भाषा बोल्न सक्ने 
  • शिक्षा वा विकास क्षेत्रमा काम गरेको अनुभव भए राम्रो हुने 

थप जानकारी :

  • मधेश प्रदेशका मधेशी दलित महिलालाई प्राथमिकता दिइने छ ।
  • यस संस्थाको आर्थिक प्रशासनिक नियमावलीअनुसार तलब हुने छ । 
  • दर्खास्त र व्यक्तिगत विवरण (सीभी) इमेलबाट पठाउनुपर्ने छ ।
  • लिखित, अन्तर्वार्ता र प्रयोगात्मक रूपमा परीक्षा हुनेछ । फोन र इमेलबाट परीक्षाबारे जानकारी गराइने छ ।
  • अन्तर्वार्ताका लागि आउँदा शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता तथा तालिम वा कामको अनुभव भए त्यसको प्रमाणपत्रको सक्कल पेस गर्नुपर्ने छ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE