Centre for Educational Policies and Practices (CEPP)

Field Coordinator (फिल्ड संयोजक)

Centre for Educational Policies and Practices (CEPP)

Field Coordinator (फिल्ड संयोजक)

Established in 2009, the Centre for Educational Policies and Practices (CEPP) seeks to promote education as the foundation for sustained prosperity in the Nepalese society and the world at large - guided by social justice. CEPP wishes to a) induce changes by putting parents and teachers at the centre of educational reform efforts; b) ensure right to basic education through improvement of educational governance at all levels – especially at school levels making use of existing positive provisions. CEPP is primarily concerned with lower levels of education although may get engaged in any areas of education that promotes education as an equalizer of the society while promoting peace and sustainability. Its field work is based in the Rural Municipalities of Bagmati (Makwanpur), Hariharpur Gadhi (Sindhuli), Aamachhodingmo (Rasuwa) and Chandranagar (Sarlahi).

Established in 2009, the Centre for Educational Policies and Practices (CEPP) seeks to promote education as the foundation for sustained prosperity in the Nepalese society and the world at large - guided by social justice. CEPP wishes to a) induce changes by putting parents and teachers at the centre of educational reform efforts; b) ensure right to basic education through improvement of educational governance …

Field Coordinator (फिल्ड संयोजक)

Views: 954 | Apply Before: 1 week, 4 days from now

Position: Field Coordinator (फिल्ड संयोजक)
Duty Station: Makwanpurgadhi RM, Makwanpur
Contract type: Full-time, Residential
Term of Appointment: Annual contract, open ended and performance dependent
Remuneration: Negotiable - performance-based within a framework. 
Start Date: To be started immediately. 

कार्यहरु

व्यवस्थापन र अनुगमन

  • फिल्ड कार्यालयको जिम्मेवारी लिने, वार्षिक योजनाको आधारमा गतिविधिहरू योजना र कार्यान्वयन गर्ने ।
  • विषयगत कर्मचारीहरूसँग समन्वय र सहयोग गर्ने तथा साझेदार संस्था (भएमा) सञ्चालनका लागि आवश्यक सहयोग गर्ने ।
  • अनुगमन भ्रमण गर्ने गराउने तथा कर्मचारी तथा सरोकारवालाहरूसँग समय–समयमा समीक्षा बैठकहरू आयोजना गर्ने र रणनीतिक मुद्दामा सहयोग गर्ने ।  
  • मातहतका कर्मचारीहरूको मासिक योजना, मासिक कार्य सम्पादन सिफारिस गर्ने, भ्रमण, बिदा स्वीकृत गर्ने र रेकर्ड राख्ने । सहायक कर्मचारीहरूलाई सहयोग गर्ने, उत्प्रेरित गर्ने तथा पृष्ठपोषण दिने ।
  • हिसाब किताब राख्ने र प्रतिवेदनहरू तयार गर्ने । 
  • असक्षमता, गलती र अनियमितताबाट हुने बर्बादी नियन्त्रण गर्ने ।
  • सुपरिवेक्षकद्वारा तोकिएका अन्य व्यवस्थापकीय कार्य गर्ने ।

प्रवर्द्धन तथा वकालत

  • कार्यक्षेत्रमा निम्न मुद्दा वा विषयवस्तुहरूको प्रवर्द्धन र वकालत गर्ने ः
      - सार्वजनिक शिक्षाः खासगरी आधारभूत तह - स्थानीय नेतृत्वसँग
      - बालकेन्द्रित, बालमैत्री शिक्षण
      - मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षण
      - विद्यालयमा समानता र सकारात्मक भेदभाव
      - शिक्षण पेशाको गरिमा र शिक्षकको सम्मान
      - गुणस्तरीय शिक्षाका लागि अभिभावकको सक्रिय भूमिका
      - सार्वजनिक विद्यालयहरूको सिकाइ उपलब्धि अभिवृद्धिमा जोड
      - वातावरण विनाश विश्वकै समस्या हो यसले हरेक व्यक्तिलाई कसरी असर गर्छ र विद्यालयले यसलाई कसरी सम्बोधन गर्न            सक्छ भन्ने कुरा
  • आधारभूत शिक्षाको अधिकार दावी गर्न अभिभावकहरुलाई उत्प्रेरित गर्ने, सार्वजनिक विद्यालयहरुको पक्षमा पालिका, विव्यस र शिक्षकहरुसँग समर्थन सहयोग जुटाउने ।

तालिम र अनुगमन

  • सम्बन्धित विषयमा तालिम, कार्यशाला, अन्तरक्रिया सञ्चालन र सहजीकरण गर्ने । 
  • बैठक, कार्यशाला, तालिम, अन्तरक्रियाहरू आयोजना गर्न र परिणामहरूको प्रभावकारी अनुगमन सुनिश्चित  गर्ने । 
  • सूचकहरू तयार गर्ने तथा विद्यालयहरूमा शिक्षण  सिकाइको प्रभावकारिताको अनुगमन गर्ने ।
  • कार्यक्षेत्रका विद्यालयहरूमा प्रभावकारी शिक्षण  सिकाइका लागि शिक्षकहरूको इनपुट (सहायता)को लागि आवश्यकताहरू पहिचान गर्ने । 
  • शिक्षकहरूलाई प्रदान गरिएको तालिम, निर्णय र इनपुटको कार्यान्वयनको अनुगमन गर्ने । विव्यसहरुसँग काम गर्न – अभिभावक, शिक्षक र अन्य सरोकारवालाहरूसँग संवाद/बैठकहरू आयोजना गर्ने ।
  • अन्य सहकर्मीहरूलाई तालिम, संवादमा प्रभावकारी छलफलका लागि उपयुक्त  र आवश्यक सिकाइका तरिकाहरुबारे जानकार बनाउन सहयोग गर्ने ।

समन्वय तथा सञ्चार

  • संस्था, टीमबीच दोहोरो र प्रभावकारी सञ्चार प्रणाली सक्रिय बनाउने ।
  • आवश्यकताअनुसार सरोकारवालाहरूसँग संवाद र समन्वय गर्ने ।
  • अभिभावक, शिक्षकहरूसँग आफूले र संस्थाले शिक्षामा काम गर्नुपर्ने कारणबारे कुराकानी गर्ने ।
  • बैठक, कार्यशाला, तालिम, अन्तरक्रियाहरू आयोजना गर्न र परिणामहरूको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कार्यक्रम संयोजकलाई सहयोग गर्ने ।
  • कार्यक्षेत्रमा सरोकारवालाहरू, सम्बन्धित निकायहरू, साझेदारहरू र समान विचार भएका व्यक्तिहरू तथा संस्थाहरू खोज्ने, पहिचान गर्ने र सामेल गराउने ।
  • सम्बन्धित विषयमा तालिम, कार्यशाला, अन्तरक्रिया सञ्चालन र सहजीकरण गर्ने ।

प्रतिवेदन र अभिलेखन

  • प्रतिवेदन लेखन प्रणाली र ढाँचाबारे सम्बन्धित कर्मचारीहरू सचेत छन् भनी सुनिश्चित गर्ने ।
  • समयमा फलोअप (पुनः वा थप कुराकानी गर्ने) गर्ने र प्रतिवेदनहरू समयमै तयार हुनेछ भनी सुनिश्चित गर्ने ।
  • त्रैमासिक योजनाहरू संयोजित गर्ने र त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा कार्यक्रमको प्रगति प्रतिवेदन तयार गर्ने (अप्रिल, जुलाई, अक्टोबर र जनवरी) । 
  • आवधिक प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्ने ।
  • काममा आफ्नो संलग्नता र सोच विचारको त्रैमासिक रुपमा छोटो व्यक्तिगत प्रतिवेदन तयार गर्ने ।

अपेक्षित परिणामहरु

व्यवस्थापकीय काम तथा व्यवहार उच्चस्तरको भएको हुनेछ – स्थानीयले संस्था विश्वसनीय संस्था हो र यसले समुदायको हितमा काम गर्ने महसुस गर्नुपर्छ । 

  • कर्मचारी र साझेदार संस्थासँग वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक योजनाहरु हुनेछ ।
  • कागजपत्र र तथ्याङ्कहरु व्यवस्थितसाथ राखिएको हुनेछ र आवश्यक पर्दा तत्काल पुनः प्राप्त गर्न सकिने छ ।
  • मातहतका कर्मचारीहरूको कार्यसम्पादन उच्च हुनेछ र कर्मचारीहरू सन्तुष्ट हुनेछन् ।
  • कार्यालय व्यवस्थित राखिएको हुनेछ (ती मूल्य मान्यतामा आधारित होस् हामी जसको पक्षमा उभिएका छौँ अर्थात् देख्दा भव्य होइन तर कुशल र प्रभावकारी रुपको, लामो समयसम्म वास्ता नगरेको नदेखिने) ।
  • आगन्तुकले उचित महत्व पाएको महसुस गर्ने ।
  • हिसाबकिताबको खाता अद्यावधिक गरिएको हुनेछ ।
  • कार्यालयको चल अचल सम्पत्ति, सवारी साधन, उपकरण र मेसिनहरू काम गर्ने अवस्थामा हुने छन् ।
  • कार्यालय संचालनका लागि आवश्यक सामग्रीहरूको निरन्तर आपूर्ति भएको हुनेछ । 
  • असक्षमता, गलती र अनियमितताबाट हुने बर्बादी नियन्त्रण गर्न पूर्व सोच राखिएको ।
  • विद्यालयको वातावरण भौतिक तथा शैक्षणिक दुवै रूपमा सुखद, रमाइलो हुनेछ – अभिभावकहरूको विद्यालयप्रति सकारात्मक दृष्टिकोण हुनेछ ।
  • विव्यसहरु नियमित रुपमा बैठक बसेर सम्बन्धित मुद्दाहरुमा विभिन्न तह (विद्यालय, पालिका) छलफल गर्ने छन् ।
  • अभिभावकहरू विद्यालयको सवाल, समस्याप्रति सचेत हुनेछन् र नियमित रूपमा विद्यालय जाने छन् (कम्तीमा एक त्रैमासिकमा एक पटक) ।
  • अभिभावक/विव्यस/शिक्षकहरूको क्षमताभन्दा बाहिरको विद्यालयको गर्नुपर्ने काम भए सम्बन्धित कर्मचारी(पालिका) सँग सहयोग लिई गरेका हुने छन् ।
  • विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूको उपस्थिति नियमित हुनेछ ।
  • विद्यालयको बगैँचा, फूलबारी, करेसाबारीमा विद्यार्थीहरुले काम गरेका वा सिक्न पाएका हुने छन् । विद्यालयमा हरियाली भएको हुने छ ।
  • विद्यालयको वातावरण मूर्त र अमूर्त दुवै रूपमा रमाइलो हुनेछ – अभिभावकहरूको विद्यालयप्रति सकारात्मक दृष्टिकोण हुनेछ ।
  • विद्यालयक सेवाक्षेत्रका खास अवस्थाबाहेकका सबै बालबालिकाहरु विद्यालयमा हुनेछन् । 
  • विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूको उपस्थिति नियमित हुनेछ ।
  • विद्यार्थीहरूको सिकाइ उपलब्धि सन्तोषजनक हुनेछ ।
  • कार्यक्षेत्रमा तालिम, कार्यशाला, सेमिनारहरू योजनाबद्ध र प्रभावकारी रूपमा आयोजित हुनेछन् ।
  • तालिममा लागि पर्याप्त सामग्री उपलब्ध हुनेछन्  (तालिम, कार्यशाला, अन्तरक्रिया व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन  हुनेछ । सहभागिता सन्तोषजनक रहने छ । चाहिएको, तयार गरिएको, प्राप्त) ।
  • फिल्ड संयोजकको पहिचानबाट संस्था तथा कार्यक्रम चिनिएको हुने छ । ती मूल्य मान्यता र कामबाट चिनिएको हुने छ जसको पक्षमा संस्था उभिएको छ ।
  • सहकर्मीहरू बीच सूचना र जानकारीको प्रवाह प्रभावकारी भएको हुनेछ । सम्बन्धित व्यक्तिहरुलाई सम्बन्धित विषयमा पूर्वजानकारी हुनेछ । 
  • संस्थाद्वारा आयोजित कार्यक्रमहरूको बारेमा अद्यावधिक जानकारी हुनेछ ।
  • तालिम, कार्यशाला, अन्तरक्रिया व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन हुनेछ । सहभागिता सन्तोषजनक रहने  छ ।
  • गतिविधिहरुको प्रतिवेदन समयमै प्राप्त हुनेछ ।
  • प्रतिवेदन गुणस्तरीय हुनेछ अर्थात् प्रतिवेदनमा थप विवरणहरूको माग र थप सोधपुछ बिना सम्पादन गर्न सकिने  छ ।
  • प्रतिवेदनले विषयवस्तुको विश्लेषणात्मक र वास्तविक चित्र दिनेछ ।
  • पुराना प्रतिवेदनहरू आवश्यक पर्दा पुनःप्राप्त गर्न सकिने छ ।

Desired Qualifications

  • Bachelor’s Degree in Educational/Pedagogical with 1-3 year experience in teaching in schools preferably in lower grades. Bachelors in other fields with interest and commitment on education can also be considered. Masters is not automatically an added advantage. 
  • Proficiency in spoken and written Nepali and English with reasonable handwriting and knowledge of local language(s) will be an advantage.
  • Basic Computer Skills (Word, Excel, Power point, Internet and Email) 
  • Basic General Knowledge (to the level of Public Service Exams)
  • Understanding of Nepal’s School Education System with historical understanding 
  • Understanding of the concept of political-economy and global ecological concepts with commitment to the cause of deprived.
  • Capacity to travel on foot long distances and ability to work in harsh living conditions (not applicable to physically challenged persons). 
  • Biking skill and two-wheeler driving license

Desired Personal Qualities

  • Zeal to work for change 
  • Good listening and observation with attitude of leading by example - who does not mind getting hands dirty.
  • Self-motivated – taking initiative to take the job forward – creating working environment
  • Good interpersonal skills and good understanding of diversity and discrimination with understanding of Nepal’s cultural and natural diversities. 
  • Function and Role of Civil Society 

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE