Websurfer Nepal

Fiber Technician

Websurfer Nepal

Fiber Technician

Fiber Technician

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Mid Level
No. of Vacancy/s : [ 6 ]
Job Location :
Offered Salary : Negotiable
Apply Before(Deadline) : Aug. 15, 2017 00:00 (6 years, 10 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required
Other Specification

आवश्यक सीप:

  • OTDR मेसिन चलाउने र रिपार्ट बनाउने
  • स्प्लाइसिङ्ग क्उष्अिष्लन गर्ने
  • अप्टिकल फाइबरसँग सम्बन्धित सामाग्रीहरm राम्रोसँग व्यवस्थापन गर्ने
  • अप्टिकल फाइबर सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्ने
  • अनुभव नभएकालाइ्र् तालिम दिइनेछ

Job Description

गर्नुपर्ने कामहरु:

  • अप्टिकल फाइबर लाइन निर्माण गर्ने, ग्राहकका लागि इन्टरनेट सेवा स्थापना गर्ने ।  मर्मत संभार गर्ने ।
  • प्रत्येक दूरीमा हेरेर झोल्लिएका अप्टिकल फाइबर तार मिलाउने । आवश्यक लम्बाइमा बिजुलीको पोलमा केबल बिछ्याउने ।
  • अप्टिकल फाइबर सन्जाल स्थापना ( लुप रेसिस्टेन्स गर्ने ) ।
  • आवश्यक  परेमा अफिस भित्रको केबल नेटवर्किङ्ग गर्ने । खराबीहरू पत्ता लगाउने ।जाँच, मर्मत गर्ने ।
  • आफ्नो टिमको लाइनम्यान र टेक्निसियनहरुलाई सुपरभाइज गर्ने ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE