Job Category: | General Mgmt. / Administration / Operations |
Job Level: | Entry Level |
No. of Vacancy/s: | [ Few ] |
Apply Before(Deadline): | Jan. 15, 2021, noon (5 days, 11 hours ago) |
देशको मुख्य शहरहरूमा बिक्री डिपो भएको एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीको लागी निम्न योग्यता भएका केही अदक्ष कामदारहरूको आवश्यक परेको हुनाले योग्य, इच्छुक र कडा परिश्रम गर्न रूचाउने उम्मेद्वारले माघ २, २०७७ गते भित्र निम्न ठेगानामा हुलाक मार्फत् उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको साथ लिखित आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
छनौट प्रक्रियाको लागी माथि उल्लेखित सम्पूर्ण कागजातहरू अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
साथै आवेदकले देहाएको शर्तको अधिनमा रही आवेदन गर्नुहुन सूचित गराइन्छ ।
पो ब नं. ८९७५, इ पि सि ५२७३, काठमाण्डौं नेपाल ।
कुनै पनि व्यक्तिगत सिफारिसलाई निरुत्साहित गरिएको छ ।