Views: 226 | This job is expired 1 week, 5 days ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | Oct. 02, 2024 11:20 (1 week, 5 days ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री फूलकलीमाध्यमिक विद्यालय बुद्धभूमि नगरपालिका-७ डेरवा. कपिलवस्तु, लुम्बिनी
सूचना प्रकाशित मितिः २०८१ / ६ / २ प्रस्तुत विषयमा बुद्धभूमि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, हनुमानचोकबुड्डी, कपिलवस्तुको प. सं. २०८१/०८२ च. नं. २१४ मिति २०८१ ।०४।३१ को पत्र अनुसार यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह संघिय शिक्षण सहयोग अनुदान गणित कोटा- १ (एक) तथा प. सं. ०८१/०८२ च. न. १०९ मिति २०८१/०४/१८ को पत्रमाध्यमिक तह न. पा. सामाजिक शिक्षण सहयोग अनुदान १ (एक) र प.सं. ०८१/०८२ च. न. ३८१ मिति २०८१/०५/२५ को पत्र अनुसार प्राथमिक तह न. पा. शिक्षण सहयोग अनुदान कोटा १ (एक) शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा निवेदनपेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।
तह / श्रेणी: मा. वि. संघिय अनुदान
विषय: गणित
पद संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: सम्बन्धित विषयमा स्नातक तह (बि.एड) वा सो सरह
अन्तिम मिति: २०८१/०६/०६ दोस्रो पटक
तलब स्केल: संघिय अनुदानको नेपाल सरकार रन. पा. अनुदानको बुद्धभूमि न. पा. को प्रचलित स्केल बमोजिम रहनेछ ।
परीक्षा दस्तुरः मा. वि. को हक मा रू. १०००/- र प्राथमिक तहको हकमा रू. ५००/-
आवश्यक अन्य कागजातहरू:
उमेर: १८ वर्ष पुगी ४० वर्ष ननाघेको।
परीक्षाको किसिम: लिखित र अन्तरवार्ता ।
शिक्षानियमावलीको अनुसूची १४ अनुसारको निरोगिता प्रमाणपत्र पेशगर्नुपर्नेछ ।
This job has expired.