Newspaper Tender

Source: Annapurna Post

Tender Category : Consulting
Published Date : Sep 04, 2020
Deadline : Oct. 4, 2020, noon
Views : 847

Preparation of Detail Master Plan and Detail Project Report

धरान उपमहानगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
धरान, सुनसरी १ नं. प्रदेश, नेपाल 

Request For Proposal (RFP) सम्बन्धी सूचना

प्रकाशित मिति: २०७७/०५/१९

यस कार्यालयद्वारा मिति २०७६/०८/०३ गते प्रकाशित गरिएको तल उल्लेखित विभिन्न योजनाहरूको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न विद्युतिय खरिद प्रणाली मार्फत आवहाँन गरेको Expression of Interest (EOI) पेस गर्ने प्रस्ताब्दाताहरु मधे देहएका प्रस्ताब्दाता फर्महरु Request for Proposal (RFP) का लागि छनौत भएकोले मिति २०७७/०६/१८ गते दिन को १:०० बजेभित्र Request for Proposal (RFP) पेस गर्न हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । 


Search, Apply & Get Job: FREE