Newspaper Tender

Source: Annapurna Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : Apr 23, 2021
Deadline : May 23, 2021, noon
Type : Bolpatra
Views : 487

Interior Design सम्बन्धी

श्री बर्द बहादुर गण
लिटार व्यारेक, सिन्धुली 
Interior Design सम्बन्धी बोलपत्र आव्हानको सूचना
ठेक्का सूचना नं. NA/BB/077/78/03
(पहिलो पटक प्रकाशित मिति २०७८/०१/१० गते। 

१. चालु आ.ब. २०७७/०७८ मा यस गणले सिन्धुली जिल्ला क.न.पा.-३ सिन्धुलीगढीमा निर्माण भई रहेको सिन्धुलीगढी युद्ध संग्रहालयमा आन्तरिक सजावटको कार्यहरू गर्नु पर्ने भएकोले e-Gp system को माध्यमबाट बोलपत्र आव्हान गरिएको हुदा नेपाल सरकारबाट सम्बन्धित कामको लागि इजाजत प्राप्त ईच्छुक फर्महरूले बिस्तृत जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट http//www.bolpatra.gov.np/egp हेर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
कामको बिवरण: Interior Design (आन्तरिक सजावट)

२. बोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट पेश गर्ने तथा खोल्ने मिति कायम हुनेछ । उक्त कार्यहरू सम्बन्धी थप जानकारीको लागि यस गणको फोन नं ०४७६२००९१ मा सम्पर्क गर्न सकिनेछ।


Search, Apply & Get Job: FREE