Newspaper Tender

Source: Naya Patrika

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Nov 27, 2020
Deadline : Dec. 2, 2020, noon
Type : Bolpatra
Views : 575

High Dependency Unit (HDU) को लागि आवश्यक सामान तथा उपकरणहरु खरिद

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
शिक्षण अस्पताल
जुम्ला 
High Dependency Unit (HDU) को लागि आवश्यक सामान तथा उपकरणहरु खरिद सम्वन्धि बोलपत्रको सूचना सच्चाइएको अत्यन्त जरुरी सूचना
सूचना प्रकाशित मिति: २०७७ मंसिर १२ गते 

यस प्रतिष्ठानमा High Dependency Unit (HDU) निर्माणका लागि आवश्यक सामग्री तथा उपकरणहरु खरिद गर्न मिति २०७७ मंसिर १० गते नयाँ पत्रिका दैनिकमा प्रकाशन गरिएको ठेक्का ठेक्का – KAHS/NCB/HDU-E/01/077/078) को सूचना अनुसार उक्त बोलपत्र बुझाउने म्याद मिति २०७७/०८/१६ गते दिनको १२ बजे सम्म भएकोमा उक्त म्याद थप गरि मिति २०७७/०८/१७ गते दिनको १२ बजेसम्म समया अवधि थप गरिएको तथा उक्त बोलपत्र सोही दिन २ बजे खोल्ने गरि बोलपत्रको सूचना सच्चाइएको व्यहोरा सम्वन्धित सवैमा जानकारी गराईन्छ ।

रजिष्ट्रारको कार्यालय 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
फोन नं: ०८७-५२०३५५


Search, Apply & Get Job: FREE