Newspaper Tender

Source: Annapurna Post

Tender Category : Fabrication
Type : Bolpatra
Published Date : Apr 27, 2021
Deadline : May 12, 2021, noon
Type : Bolpatra
Views : 345

Fabrication of Steel Parts and Transportation up to Road Heads

कोल्हवी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
कोल्हवी, बारा
प्रदेश नम्बर २, नेपाल 
बोलपत्र आव्हान सम्बन्धी सचना
प्रथम पटक प्रकाशित मिति : (२०७७/११/१९ अर्थात सन् ०३।०३।२०२१)
दोस्रो पटक प्रकाशित मिति : (२०७८।०१।१४ अर्थात सन् २७/०४/२०२१) 

यस कोल्हवी नगरपालिकाको आ.व. ०७१०७८ मा स्वीकृत कार्यक्रम बमोजिम निम्न उल्लेखित कार्य बोलपत्रको माध्यमबाट प्रथम पटक प्रकाशित हुँदा रद्द भएकोले पुनः तपसिलमा उल्लेख भएका ठेक्काको लागि इज्जाजत प्राप्त निर्माण व्यवसायीहरुबाट यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले १६ औं दिन (२०७८।०१।२९ अर्थात सन् १२।०५।२०२१ गते। को १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp बाट Online bidding गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

Description of work: Fabrication of steel parts and transportation up to road heads of Kat Nadi Double span Truss Bridge

नोटः बोलपत्र सम्बन्धी अन्य कुराहरु बुझ्न परेमा www.kolhabimun.gov.np मा हेर्नुहुन वा यस कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE