Newspaper Tender

Source: Aarthik Abhiyan

Tender Category : Construction
Type : Bolpatra
Published Date : Dec 01, 2020
Deadline : Dec. 8, 2020, noon
Type : Bolpatra
Tags : Abhiyan
Views : 633

Construction of Subjective Building

खनियावास गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
दार्खा, धादिङ 
बागमती प्रदेश नेपाल
बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशय पत्र
सूचना प्रकाशित मिति : २०७४/०८/१६ 

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति २०७७ आश्विन ०६ गते राष्ट्रिय पत्रिकामा प्रकाशित सूचना अनुसार दर्ता हुन आएको बोलपत्रहरु मूल्यांकन हुँदा तपशिल बमोजिमको बोलपत्र सार्वजनिक खरीद ऐन, २०६३ दफा २७ को (१) बमोजिम न्युनतम मूल्यांकित सारभुतरुपमा प्राभवग्राही भई स्वीकृतको लागि छनौट भएकाले ऐनको दफा २७ को उपदफा (२) र (३) को प्रयोजनका लागि यो ७ दिनको आशयको सूचना प्रकाशित गरिएको छ।

कामको विवरण: 

  • Construction of Subjective Building for Khaniyabas Rural Municipality, Dhading
  • Construction of ward No.5 Building of Khaniyabas Rural Municipality Dhading

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE