Newspaper Tender

Source: Naya Patrika

Tender Category : Construction
Type : Bolpatra
Published Date : Apr 18, 2021
Deadline : May 19, 2021, noon
Type : Bolpatra
Views : 377

गौरीनगर खेलकुदग्राम फुटबल ग्राउण्ड निर्माण

खजुरा गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय, 
खजुरा बांके
बोलपत्र आव्हान सम्बन्धी सूचना ।
(प्रथम पटक प्रकाशित मिति : ०७८/०१/०५

१. यस कार्यालयबाट तपशिल बमोजिमका निर्माण कार्य गर्न ईच्छुक फर्म कम्पनी संस्थाले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वकको बोलपत्र पेश गर्नु हुन सूचना प्रकाशित गरिएको छ।

कामको विवरण: 

  • गौरीनगर खेलकुदग्राम फुटबल ग्राउण्ड निर्माण
  • माटो, ग्राभेल र गेट निर्माण कार्य औद्योगिक ग्राम 

२. यस सम्बन्धी विस्तृत विवरण को लागि PPMO.gov.np को www.bolpatra.gov.np/egp वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। 

३. बोलपत्र खरिद सुचना प्रकाशन भएको मितिले ३० दिन भित्र, दाखिला गर्ने ३१औ दिनको १२:०० बजे सम्म र खोल्ने ३१औ दिनको १३:०० बजे गाउँ कार्यपालिकाको कार्यालयमा हुने छ । 

४. बोलपत्र फारामसाथ जमानत वापत तोकिएको रकम यस कार्यालयको एन आई सी एसिया बैंक, खजरा स्थित धरौटी खाता नं. ग.३ (बि १४१४९८६२१५२४००४) मा जम्मा गरी सक्कलै बैंक भौचर वा नेपाल सरकारबाट विडवण्ड जारी गर्न सक्ने इजाजत प्राप्त बैंकहरुवाट दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा ९० दिन म्याद भएको यस कार्यालयको नाममा जारि भएको विडवण्ड संलग्न गर्नु पर्नेछ । 

५. बोलपत्र फाराम खरिदका लागि तोकिएको रकम यस कार्यालयको एन आई सी एसिया बैंक, खजुरा स्थित आन्तरीक राजश्व खाता नं, ग.१.१.१११२०५१४९८६२१००३) मा जम्मा गरी सो को बैंक भौचर समावेश हुनुपर्ने छ। 

६. अन्य शर्तहरु सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE