Newspaper Tender

Source: Annapurna Post

Tender Category : Construction
Published Date : Aug 11, 2020
Deadline : Aug. 19, 2020, 11:55 p.m.
Views : 642

प्रस्ताव छनोट गरिएको सूचना

नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक विभाग
काठमाडौ उपत्यका सडक विस्तार आयोजना, बानेश्वर

प्रस्ताव छनोट गरिएको सूचना

सूचना प्रकाशित मिति : २०७७/०४/२७ 

यस आयोजनाबाट काठमाडौं विजुलीबजार स्थित धोविखोलामा निर्माण भएको Network Arch Bridge को रंगरोगन कार्य गर्नको लागि तपसिल बमोजिमका प्रस्तावदाता छनोट भएकोले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल

सि.न.
कामको विवरण: विजुलीवजार स्थित धोविखोलामा निर्माण भएको Network Arch Bridge को रंगरोगन कार्य
छनोट भएको प्रस्तावदाताको नाम : Fashion Paints Pvt. Ltd., Balkumari Lalitpur 

आयोजना प्रमुख


Search, Apply & Get Job: FREE