Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 14, 2020
Deadline : Aug. 13, 2020, noon
Type : Bolpatra
Views : 973

मिटर रिडिङ सम्बन्धी कार्य

सिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथमपटक सूचना प्रकाशित मिति: २०७७।०३।३० 

नेपाल विद्युत प्राधिकरण प्रदेश नं. ५, प्रादेशिक कार्यालय, बुटवलबाट यस अन्तर्गतका वितरण केन्द्रहरूका लागि मिटर रिडिङ कार्य ठेक्कामा गराउनुपर्ने भएकाले नेपाल सरकारबाट मान्यता प्राप्त इच्छुक सेवा प्रदायक संस्था/फर्म/कम्पनीबाट रीतपूर्वक सिलबन्दी बोलपत्र फाराम दाखिला गर्न आह्वान गरिन्छ । 

क्र. स. १

कार्य विवरण: मिटर रिडिङ सम्बन्धी कार्य 

बोलपत्र नं. P-5-2076/077-ADM-15

बोलपत्र खरिद/दर्ता र खोल्ने मिति: खरिद गर्ने अन्तिम मितिः २०७७०४।२८ गते कार्यालय समयभित्र । दर्ता गर्ने अन्तिम मितिः २०७७।०४।२९ गते दिनको १२:०० बजेसम्म खोल्ने मिति : २०७७।०४।२९ गते  दिनको १४:०० बजे

बोलपत्र जमानत रकमबारे: रू.६,००,०००/- को बराबर १२० दिन मान्य अवधी भएको कुनै पनि बैंकबाट ने.वि.प्रा. प्रदेश नं. ५, प्रादेशिक कार्यालयको नाममा जारी भएको बैंक जमानतपत्र वा ज्योति विकास बैंकको बुटवलस्थित खाता नं. ००२००१००००८७३७०००००१ मा नगद जम्मा गरेको सक्कल बैंक भौचर जम्मा गर्नुपर्नेछ

बोलपत्र फाराम खरिद विधि:  ने.वि.प्रा. प्रदेश नं. ५, प्रादेशिक कार्यालय बुटवलस्थित नबिल बैंकको राजस्व हि.नं.  १००१०११०५८९०१ मा नगद रू. ५,०००/- जम्मा गरेपश्चात्  खरिद गर्न सकिनेछ।

बोलपत्र फाराम Download/Upload गर्न Website: www.bolpatra.gov.np/egp र अन्य जानकारीका लागि ०७१-४३८५३६ मा सम्पर्क राख्न सकिनेछ ।

नेपाल विद्युत प्राधिकरण
प्रदेश नं. ५, प्रादेशिक कार्यालय, बुटवल


Search, Apply & Get Job: FREE