Community Development & Advocacy Forum Nepal (CDAFN)

NGO / INGO / Development Projects

Tender Category : NGO / INGO/ Social Work
Type : Bolpatra
Published Date : Sep 29, 2022
Deadline : Oct. 17, 2022, 5 p.m.
Type : Bolpatra
Views : 866

दरभाउ उपलब्ध गराउने सम्बन्धमा

दरभाउ उपलब्ध गराउने सम्बन्धमा
पुनः विज्ञापन, मितिः २०७९/०६/१३

उपरोक्त सम्बन्धमा European Union / Austrian Development Cooperation को आर्थिक सहयोग, ADRA Nepal को साझेदारी तथा रुपान्तरण काठमाण्डु र सामुदायिक बिकास तथा पैरवी मंच नेपाल, वर्दिवास, महोत्तरीको प्राविधिक सहयोग तथा आयोजनामा महोत्तरी र धनुषा जिल्लाका ६ पालिकाहरुमा संचालित Local Initiatives to Reduce Impacts of Climate Change (LIRIC) परियोजना क्षेत्रका ६ पालिकाका ६ वटा स्थानमा तपसिलअनुसारको सूचनाहरु मापन गरी दैनिक रुपमा प्रस्तुत गर्न सक्ने बिश्वासिलो र भरपर्दो जलवायु मापन केन्द्र  (weather station) स्थापना गर्नुपर्ने भएकोले यस सँग सम्बन्धित र इच्छुक supplier हरुलाई आवश्यक बिबरणहरु खुलाई आज मिति २०७९/०६/१३ गतेबाट अशोज ३१ गते (बिदा कटाई १० दिन भित्रमा) दरभाउ पेश गर्नु हुन अनुरोध गरिन्छ । यस अघि निवेदन दिएकाहरुलाई पनि उक्त दरभाउको म्याद सकिएको कारण पुनः पेश गर्नको लागि यसै सूचना मार्पत अनुरोध गरिन्छ । 

आवश्यक कागजातहरुः

  • संस्था÷फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
  • PAN को प्रतिलिपि

जलवायु प्रक्षेपणमा समाबेस हुनुपर्ने न्युनतम सूचनाहरुः

  • Indoor and outdoor temperature and humidity
  • Rainfall
  • Wind speed
  • Wind direction
  • Forecasts of 3 to 7 Days weather conditions
  • Weather information of 4 to 5 kilometer radius from the station
  • High and low records and other real-time weather information 
  • Presenting accurate and reliable weather conditions

कृपया इच्छुक Supplier हरुले उक्त सामाग्रीहरु महोत्तरी र धनुशाका ६ नगरपालिका क्षेत्रमा ढुवानी गर्नु पर्ने र  installation समेत गर्न सहयोग गर्नुपर्ने भएकोले सोको समेत खर्च समाबेस गरि आबेदन दिनको लागि अनुरोध गरिन्छ । 

सामुदायिक विकास तथा पैरवी मंच नेपाल 
बर्दिबास, महोत्तरी
सम्पर्क नं. ९८४४०३००९३
इमेल: [email protected]


Search, Apply & Get Job: FREE